Home Loan

Overview

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र घडेरी जग्गा भई घर निर्माण गर्ने कर्जा पाउनयोग्य ६५ वर्ष ननाघेका नेपाली नागरिक |

कर्जाको लागि योग्यता :

  • सम्बन्धित निकायबाट घर निर्माणको ईजाजत लिएको हुनुपर्ने |
  • घरको कम्तिमा Plinth Level (DPC) सम्मको काम सम्पन्न भएको हुनुपर्ने |
  • निर्माण/थप/मर्मत हुने घर कम्तिमा १० फुटको बाटोले जोडिएको हुनुपर्ने |

  • अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • घर निर्माण/थप/मर्मत गर्न लाग्ने लागत (नेपाल ईन्जीनियरिंग परिषदमा दर्ता भएको ईन्जीनियरबाट गरिएको Total Cost Estimate) को अधिकतम ७० प्रतिशतसम्म |
  • कर्जाको अवधि घर निर्माणको लागि ५ वर्ष, १० वर्ष र १५ वर्षसम्म तथा घर मर्मतको लागि अधिकतम ३ वर्षसम्म हुनेछ |
  • घर कर्जा Non-Revolving प्रकृतिको हुनेछ |
  • About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com