Land Purchase Loan

Overview

कर्जा ग्राहक :

  • कार्यालयको कार्यक्षेत्रभित्रको घडेरी खरीद गर्ने कर्जा पाउनयोग्य नेपाली नागरिक |

  • अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • खरीद हुने जग्गको थैली मुल्य (राजीनामामा उल्लेखित मुल्य) को अधिकतम ६० प्रतिशतसम्म वा रु. १ करोड जुन कम हुन्छ |
  • कर्जाको अवधि अधिकतम ५ वर्षसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

  • खरीद हुने जग्गा र आवश्यक्ता अनुसार अन्य घरजग्गा तथा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |
  • About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com