कृषि विकास बैंकले पशुपंक्षी कर्जा अन्तर्गत देहायका शिर्षकमा ब्यक्तिगत तथा व्यवसायिक कर्जा प्रवाह गर्दछ:
पशुपालन (गाई, भैंसी, बाख्रा, बंगुर, खरायो तथा अन्य)
पंछीपालन (कुखुरा, हाँस, टर्की, अस्ट्रीच, कालिज तथा अन्य)
Documentation
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
सम्बन्धित व्यवसाय बारे जानकारी/अनुभवको विवरण
व्यक्तिगत फर्म, सांझेदारी फर्म वा कम्पनी भएमा सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपीहरु
PAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
पूर्व संचालित परियोजनाहरु भए लेखा परिक्षण तथा कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी
परियोजनाको प्रकृति र क्षमताको आधारमा विस्तृत व्यवसायिक योजना
परियोजना स्थलको स्वामित्व तथा सुरक्षणमा रहने सम्पत्तिको आधिकारिक कागजातहरुको प्रतिलिपी
परियोजना स्थलमा उपलब्ध पूर्वाधारहरुको विवरण
व्यवसायबाट उत्पादित बस्तुहरुको बजार व्यवस्थापन बारे प्रत्याभुति
बैंकले माग गर्ने अन्य विवरण तथा कागजातहरु/सिफारिशहरु
परियोजना सम्बन्धि कागजातमा व्यवसायिक योजना , न्यूनतम ३ आ.व. को प्रक्षेपित वित्तीय विवरणहरु, स्टक (मौज्दात), Receivables र Payables को प्रमाणित गरिएको विवरण