Service Loan

Overview

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकारण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/संस्था/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • चालु पुंजी - ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तीय विवरण अनुसार परियोजना संचालनको लागि आवश्यक पर्ने चालु पुंजी रकमको अधिकतम ८० प्रतिशतसम्म |
  • स्थिर पुंजी - ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तीय विवरण अनुसार परियोजनाको स्थापना/विकास/विस्तारको लागि आवश्यक पर्ने स्थिर पुंजी रकमको अधिकतम ७० प्रतिशतसम्म |
  • कर्जाको अवधि चालु पुँजीको हकमा अधिकतम १ वर्ष र स्थिर पुँजीको हकमा अधिकतम १० वर्षसम्म हुनेछ |
  • कर्जाको प्रकृति चालु पुँजीको हकमा Revolving प्रकृतिको र स्थिर पुँजीको हकमा Non-Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

    निर्माण हुने परियोजना र घर जग्गा तथा व्यक्तिगत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com