निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपीसम्बन्धित व्यवसाय बारे जानकारी/अनुभवको विवरणव्यक्तिगत फर्म, सांझेदारी फर्म वा कम्पनी भएमा सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपीहरुPAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपीपूर्व संचालित परियोजनाहरु भए लेखा परिक्षण तथा कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपीपरियोजनाको प्रकृति र क्षमताको आधारमा विस्तृत व्यवसायिक योजनापरियोजना स्थलको स्वामित्व तथा सुरक्षणमा रहने सम्पत्तिको आधिकारिक कागजातहरुको प्रतिलिपीपरियोजना स्थलमा उपलब्ध पूर्वाधारहरुको विवरणव्यवसायबाट उत्पादित बस्तुहरुको बजार व्यवस्थापन बारे प्रत्याभुतिबैंकले माग गर्ने अन्य विवरण तथा कागजातहरु/सिफारिशहरुपरियोजना सम्बन्धि कागजातमा व्यवसायिक योजना , न्यूनतम ३ आ.व. को प्रक्षेपित वित्तीय विवरणहरु, स्टक (मौज्दात), Receivables र Payables को प्रमाणित गरिएको विवरण