काठमाडाैं । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा GreenPIN मार्फत मोवाईलमा SMS माध्यमबाट PIN आउने प्रणालीको सुरुवात गरेकाे छ । पहिले कागजी प्रकृयाबाट ग्राहकले पाउने PIN लाई भरपर्दो सहज र तुरुन्त ग्राहकको मोवाईलमा आउने भएकोले ग्राहकले समयमै आफ्नो VISA Debit/Credit कार्ड संचालनमा ल्याउन सक्नेछन् ।
