कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिका तथा जनस्वास्थ सरोकार ट्रष्ट–नेपालको सहकार्यमा आर्थिक विपन्न परिवारका बिरामीहरुलाई सहयोग पुर्याउने उद्देश्यले माननीय डा. चन्द्रकान्त भण्डारी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणत्व रहने गरी स्थापित गरिएको ‘जलन कोष’ को आइतवार अस्पताल परिसरका एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ ।
