Krishi Bikas Bank Limited has entered into an agreement with daraz, an online ecommerce platform.
image

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले अनलाइन ईकमर्स प्लेटफर्म दराज संग सम्झौता गरेको छ । महाबचत बजार अभियानको लागि कृषि विकास बैंकले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको हो । दराज नेपाल अनलाईन ई-कमर्स प्लेटफर्म हो ।

View Link
About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com