The Rastra Bank's Revolutionary Step to Reduce Interest Rates: Banker.

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघि सारेको राहत प्याकेजलाई बैंकरले ‘क्रान्तिकारी कदम’का रुपमा टिप्पणी गरेका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले ‘ब्याजदर यति बिन्दुले घटाउ’ भन्ने राष्ट्र बैंकको कदम क्रान्तिकारी भएको टिप्पणी गरे । ‘बैंकहरुलाई ब्याजदर यति घटाउ, उति घटाउ भन्ने निर्देशन पहिलो पटक आएको हो । त्यसैले यो क्रान्तिकारी सर्कुलर हो, हामी यसको प्रभावका बारेमा अध्ययन गर्नेछौं ।’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका अध्यक्ष दाहालले भने ।

View Link
About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com