Launch of Value Chains for Inclusive Transformation of Agriculture-VITA
image

काठमाडौं- नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राराष्ट्रिय कोष (IFAD) बीच गत असोज महिनामा भएको सम्झौता बमोजिमको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (Value Chains for Inclusive Transformation of Agriculture-VITA) संचालन गर्ने कार्यक्रम राजश्व सचिव कृष्णहरी पुस्करले ठमेलको एलोफ्ट होटलमा एक कार्यक्रमबीच विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

View Link
About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com