Letter of Credit

ग्राहक

- सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका प्रतीतपत्र कारोबार गर्न योग्य संस्था फर्म/साझेदारी फर्म/कम्पनी ।

प्रतीतपत्रको किसिम

  • साइट प्रतीतपत्र
  • युसान्स प्रतीतपत्र
  • आवश्यकता अनुसार अन्य

  • कमिशन/शुल्क

    - बैंकले समय समयमा तोके बमोजिम

    धितो सुरक्षण

    - घरजग्गा तथा अन्य

    अन्य व्यवस्था

    - प्रतीतपत्र ग्राहकको माग अनुसार टि.आर.कर्जा, अन्य कर्जा, प्रि–शीपमेण्ट कर्जा, पोष्ट–शीपमेण्ट कर्जा समेत उपलब्ध गराउन सकिने

    आवश्यक कागजातहरु

  • फर्म/कम्पनीको PAN, दर्ता सम्बन्धी अद्यावधिक कागजातहरु
  • प्रोप्राइटर/साझेदार/संचालकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी
  • आवेदकको पासपोर्ट साइजको फोटो
  • आयात निर्यात संकेत नं. (Exim Code)
  • धितो सम्बन्धी कागजातहरु
  • विगत २ आ.व.को लेखा परीक्षण भएको र ३ आ.व.को प्रक्षेपित वित्तीय विवरण
  • अन्यः बैंकले माग गरे अनुसार ।
  • ?
    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com