ग्राहक
- सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका जमानत कारोबार गर्न योग्य संस्था फर्म/साझेदारी फर्म/कम्पनी, व्यक्ति ।
जमानतको प्रकृति
बोलपत्र जमानतकार्यसम्पादन जमानतअग्रिम भुक्तानी जमानतधरौटी जमानतआवश्यकता अनुसार अन्य
जमानतको अवधि
- ग्राहकको माग अनुसार
कमिशन/शुल्क
- बैंकले समय समयमा तोके बमोजिम
धितो सुरक्षण
- घरजग्गा तथा अन्य
आवश्यक कागजातहरु
फर्म/कम्पनीको PAN, दर्ता सम्बन्धी अद्यावधिक कागजातहरुप्रोप्राइटर/साझेदार/संचालक/व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपीआवेदकको पासपोर्ट साइजको फोटोधितो सम्बन्धी कागजातहरुविगत २ आ.व.को लेखा परीक्षण भएको र ३ आ.व.को प्रक्षेपित वित्तीय विवरणअन्यः बैंकले माग गरे अनुसार ।