Credit Card

बैंकमा खाता भई निश्चित नियमित आम्दानी गर्ने ग्राहकहरुको लागि रु.१० लाख सम्मको लिमिट हुने गरी नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने VISA Credit Card सेवा उपलब्ध रहेको छ |

यस बैंकले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम रु. २५,००० देखि अधिकतम रु. १० लाख सम्म कायम गरिएको छ |

अरु विशेषताहरु जस्तै EMV Compliance, Contactless Payment, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरीदको भुक्तानी गर्न सकिनेछ |

?
About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com