ADBL Smart Foneloan
logo

ADBL Smart Foneloan एक डिजिटल लोन सेवा हो जसले व्यक्तिगत ग्राहकहरूलाई ADBL Smart Plus एप मार्फत तुरुन्तै छोटो अवधिको पूर्व-स्वीकृत लोन प्रदान गर्दछ।

- तत्काल लोन सुविधाको अनुभव लिनुहोस् अब ADBL Smart Plus बाटै।

ADBL Smart Foneloan को फाइदाहरू:

  • डिजिटल लोन सेवाको अनुभव
  • बिना कुनै कागजात र बिना धितो लोन
  • पूर्व स्वीकृत लोन

  • ADBL Smart Fone loan को नियम र सर्तहरू:

  • योग्य ग्राहकहरूले रु. २ लाख सम्मको लोन प्राप्त गर्न सक्नुहुनेछ ।
  • बैंकमा नियमित कारोवार गर्ने तलब खाता हुनुपर्छ ।
  • औसत मासिक तलब वा खातामा नियमित जम्मा हुनुपर्छ ।
  • ADBL Smart Plus मा दर्ता प्रयोगकर्ता हुनुपर्छ ।
  • लोन रकम ग्राहकको कारोबार आधारमा सफ्टवेयरद्वारा स्वचालित रूपमा निर्धारण गरिन्छ ।

  • ADBL Fone Loan Procedure



    ADBL Smart FoneLoan बारे थप जान्नको लागि हाम्रो ग्राहक सहायता केन्द्रमा कल गर्नुहोस् ।

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com