Financial Literacy Program

नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंकिंग सेवाको पहुँच नपुगेको व्यक्तिहरुमा भएको सीमित साधन तथा श्रोतको अधिकतम उपयोग गरी आयमूलक क्षेत्रमा लगानीका लागि ज्ञान सीप प्रदान गर्ने उद्देश्य अनुरुप बैंकले आफ्नो बजेट तथा कार्यक्रममा नै वित्तीय साक्षरता कार्यक्रम संचालन एंव विस्तार गर्ने नीति लिएको छ | जसअनुसार प्रत्येक शाखा र क्षेत्रीय कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन भैरहेको छ | खासगरी स्थानीय स्तरका लक्षित समूह जस्तै स्थानीय स्तरका जनसमुदाय/नागरिक, संघ/संस्था तथा सहकारीका सदस्यहरु, महिला तथा बाल समूह, स्कुल, कलेज, जेष्ठ नागरिक आदिको पहिचान गरी वित्तीय साक्षरताका लागि कम्तिमा एक शाखा एक कार्यक्रम संचालन गर्ने कार्य गरिरहेको छ | केहि तस्विरहरु:

कृषि विकास बैंक शाखा कार्यालय पकडीबाट संचालित वित्तीय साक्षरता कार्यक्रम


About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com